भैरहवाको बाल ‘सुधार गृह’ कहिल्यै सुधारको संकेत नदेखिदैन
भैरहवा । रूपन्देही जिल्लाको भैरहवास्थित बाल सुधार गृह—नाममा ‘सुधार गृह’ छ तर त्यहाको अवस्थाले भने कहिल्यै स…
उद्योग बन्द र मजदुर आन्दोलन: जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु
भैरहवा । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको प्रिमियम महसुल नबुझाएको भन्दै गत शुक्रबार साँझदेखि बुटवल–…
जेनजी आन्दोलनको आगलागीले रुपन्देहीका होटलहरूमा व्यापक क्षति
भैरहवा ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा रुपन्देहीका प्रमुख होटल तथा रिसोर्टहरूमा ठूलो क्षति पुगेको छ।
<…भैरहवा भन्सार कार्यालयमा त्रिपाल टाँगेर सेवा सुुचारु
भैरहवा । जेन्जी पुस्ताले गरेको आन्दोलनले देशभरका सरकारी कार्यालयहरूलाई ठूलो क्षति पु¥याएको छ । विकासे कार्यालयदेखि राजस्व …
भैरहवामा उद्योगी व्यवसायीको संयुक्त शान्ति सद्भाव र्याली
भैरहवा । देशभर जेन्जी समूहको आन्दोलनका कारण तन्किएको अशान्ति र अव्यवस्थाबीच शुक्रबार भैरहवामा एक भिन्न दृश्य देखियो। भारती…
पाल्पाको भूतखोला पर्यटकीय गन्तव्य बन्दै
भैरहवा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–३ मा रहेको भूतखोला पछिल्ला वर्षहरूमा चर्चित पर्यटकीय गन्तव्यको रूपमा पहिचान बना…
डिङ्गरनगरको तिनाउ नदी पुल बनिसक्दा पनि हाइटेन्सन लाइनले रोकेको यातायात
भैरहवा । रूपन्देही जिल्लाको बुुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका जोड्ने तिनाउ नदीमा पुल निर्माण सम्पन्न भएपनि सुचा…
सिद्धार्थनगरपालिकाको अनुदान : बजार मूल्यभन्दा दोब्बर
भैरहवा । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कृषि प्रवद्र्धन र फोहोर व्यवस्थापनको उद्देश्य राखी स्थानी…
बुटवलको गौशालामा गाई हेर्न निषेध, सङ्ख्यामा गिरावटः सेवा कि सन्देह ?
भैरहवा । बुटवल उपमहानगरपालिकाले २०७८ सालमा सुरु गरेको ‘नन्दिनी गौ संरक्षण केन्द्र’–अहिलेको ‘ब…
ज्योतिनगर बस्तीका स्थानीयवासी प्रत्येक वर्षायाममा पहिरोको डरले त्रसित
रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ मा पर्ने ज्योतिनगर बस्तीका स्थानीयवासी प्रत्येक वर्षायाममा पहिरोको डरले त्रस…
रुपन्देहीको शुुद्धोधन गाउँपालिकामा लेखबहादुर बस्नेतको प्रवशसँगै अवैध कार्य सुरु
भैरहवा । रुपन्देहीको शुुद्धोधन गाउँपालिकामा अवैध रुपमा नदी उत्खनन् कार्य भइरहेको छ । प्रमुख प्रशासकीय अधिकृत तथा गाउँ कार्य पाल…
लघु उद्यम विकास कार्यक्रमबाट तिलोत्तमा नगरपालपकाले स्थानीयलाई उद्यमशील बनाउँदै
भैरहवा । “स्वदेशमै रोजगारी, स्वदेशमै उत्पादन” भन्ने मूल नाराका साथ अगाडि बढाइएको कार्यक्रममा नगरवासीहरूलाई स्वरोजग…
पर्यटकको लागि अध्यागमन कार्यालयमा शौचालय छैन
रुपन्देही । रुपन्देही जिल्लाको बेलहिया नाका पैदलमार्ग भएर सबैभन्दा पर्यटक भित्रने नाका हो । सामन्यतया विश्राम गृह, शौचालय, रेष्टु…
बेलहीया अध्यागनम कार्यालयमा कर्मचारी अभाव, पर्यटकको बिचल्ली
भैरहवा । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहीया नाकाबाट १२० देशका नागरिक नेपाल भ्रमणमा आउने गरेको रेकर्ड …
लामिछानेको बयान लम्बियो, रिहा नभएसम्म सहकारी पीडितको पक्षमा आन्दोलन गर्छौँ : रास्वपा
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वउप्रधान तथा गृहमन्त्री रवि लामिछानेको वयान लम्बिने भएको छ । जिल्ला …
खण्डहर बन्दै रूपन्देहीका सरकारी भवन, स्थानीय कार्यालय भने निजी घरका भाडामा
भैरहवा । सरकारी प्रयोजनका लागि बनाइएका रूपन्देहीका भवन खण्डहर बन्दै गएका छन् । सदरमुकाम भैरहवामा रहेका सरकारी कार्यालयका भवन …
रुपन्देहीमा थन्किए अर्बौका गाडी, प्रधानमन्त्री, मन्त्री र राजा बोक्नेको समेत भएन मर्मत
भैरहवा । रुपन्देही जिल्लाका विकासे अड्डाहरुमा कुनै बेला निकै भिडभाड हुने गथ्र्यो । विस २०७४ सालमा संघीयता लागू हुनु अगाडिसम्म…
तौलिहवा पुग्ने ४१ किलोमिटर सडकखण्ड खन्डहरमा परिणत, सवा २ अर्बको परियोजना ३ बर्ष नबित्दै स्वाह
भैरहवा । रुपन्देही सदरमुकाम भैरहवादेखि विश्व–पर्यटनको केन्द्र लुम्बिनी हुदैं कपिलबस्तु सदरमुकाम तौलिहवा पुग्ने ४१ क…
भैरहवा भन्सारबाट धमाधम भन्सार छलीको चिनी बरामद हुँदै
भैरहवा । भैरहवा भन्सार कार्यालय परिसरबाट धमाधम भन्सार चिनी बरामद हुन थालेको छ । भन्सार कार्यालय चोरी तस्करी नियत्रणका लागि २४ …
साढे तीन वर्षमा पनि बनेन बेलहिया अध्यागमन कार्यालय, फेरि म्याद थपिँदै
भैरहवा । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं.१ बेलहियामा बन्न लागेको अध्यागमन कार्यालय निर्माण शुरु भएको वर्षौँ बित्…
पुनहरि बेल्बासे