शीर्षकहरू

नेशनल लाईफले बोलायो साधारण सभा, लाभांश पारित गर्ने

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ ७ गते ३६औं वार्षिक साधारण सभा बोलाएको छ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्…

सीआइटीको १४ प्रतिशत बोनस प्रस्ताव पारित

काठमाडौं । नागरिक लगानी कोषको २९ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७९/८० को आम्दा…

अपर हेवाखोला हाईड्रोपावर कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले १२औं वार्षिक साधारणसभा सम्पन्न गर्दै कम्पनीको संचालक समितिबाट गरिएको स्वतन्त्र संचालकमा शेरबहादुर कार्की र संस्थापक शे…

आदिशक्ती इन्भेष्टमेण्टको साधारण सभा साउन ११ गते हुने

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको सम्पूर्ण शेयर बिक्री गर्न आदिशक्ति इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको असार २३ गते बसेको सञ्चालक…

नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकको साधारण सभा साउन ६ गते हुने

काठमाडौं । नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडले साउन ६ गते दुई आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको …

नागरिक लगानी कोषले बोलायो साधारण सभा,१४.७४ प्रतिशत लाभांश पारित हुदैं

काठमाडौं । नागरिक लगानी कोषले असार ३१ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । असार ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, क…

एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, मर्जर तथा प्राप्तिको प्रस्ताव

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असार २९ गते १८औं वार्षिक साधारण सभा बोलाएको छ । असार ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिद्धार्थ होटल, विर्तामोड,…

रसुवागढी हाइड्रोपावरको साधारण सभा मिति परिवर्तन

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको छ । यसअघि असार ११ गतेका लागि तय भएको उक्त सभा असार …