शीर्षकहरू

प्रधानमन्त्री ओली अस्वस्थ

प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्रीको घाँटीमा समस्या आएपछि अहिले निवासमै आराम गरिरहेको बालुवाटार स्रोतले जनाएको छ ।

चिसोका कारण प्रधानमन्त्रीको घाँटीमा समस्या देखिएको हो । 

बिरामी भएपछि आज तय भएका कार्यक्रमसहित भेटघाटका कार्यक्रम बन्द गरिएको छ ।