शीर्षकहरू

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोल प्रति लिटर २ रुपैयाँ र मट्टिलेत/डिजल प्रति लिटर ४ रुपैयाँले मूल्य बढेको हो । त्यस्तै आन्तरिक हवाई इन्धन प्रति लिटर ६ रुपैयाँ र अन्तराष्ट्रिय तर्फ ४३ डलर प्रति लिटर मूल्य बढेको छ । 

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...