काठमाडौं । स्वयम्भूनाथ पर्यटकहरूमाझ ‘मंकी टेम्पल’ भनेर पनि परिचित रहेको छ । धार्मिक हिसाबले यो ठाउँ जति महत्वपूर्ण छ, त्यति नै ऐतिहासिक महत्त्व समेत बोकेको छ । स्वयम्भूनाथ नेपालको सबैभन्दा पुरानो धार्मिक तीर्थस्थलहरुमध्ये एक हो ।