शीर्षकहरू

वीर अस्पतालको अप्रेसन थिएटरमा आक्रमण

वीर अस्पतालको अप्रेसन थिएटरमा आक्रमण

काठमाडौं । विर अस्पतालको अपरेसन थिएटरमा आक्रमण भएको छ । शुक्रबार दोलखाका २१ वर्षिय रामचन्द्र खड्काले आफ्नो विरामीको पालोमा अर्को विरामीको अप्रेसन गरेको भन्दै आक्रमण गरेको अस्पताल प्रशासनले जनाएको छ । 

शुक्रबार दिनको ४ः३० बजे डा शरद पोखरेल र सानुमाया मगर लगायतका स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको भन्दा विरअस्पताल प्रशासनले सुरक्षाको माग गर्दै विज्ञप्ति समेत जारी गरेको छ  । अस्पतालले आक्रमणकारी खड्कालाई कानुन अनसार तीन वर्ष जेल र तीन लाख जरिवाना समेतको सजायको माग गरेको छ । 

null