शीर्षकहरू

महिला नौमती बाजा समूह सक्रिय [फोटो फिचर]

महिला नौमती बाजा समूह सक्रिय [फोटो फिचर]

काठमाडौं । विगत पाँच वर्षदेखि सिर्जनशिल महिला नौमती बाजा समूह सक्रिय छ, काठमाडौंको चन्द्रागिरी नगरपालिका ३ मा रहेको समूहमा महिलाहरुमात्रै आवद्ध छन् ।

महिलाले पुरुषले झैं काम गर्न सक्दैनन् भन्ने दृष्टिकोणलाई परिवर्तन गर्नका महिलाहरुको मात्रै नौमती बाजा समूह कानुनी रुपमा दर्ता गरेर सञ्चालमा ल्याएको हो । 

nullnullnullnullnullnullnullnull