शीर्षकहरू

समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार घिमिरे नियुक्त

समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार घिमिरे नियुक्त

काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । फाइनान्सका सीइओ टीका निधि लोहनीले राजीनामा दिएपछि खाली भएको स्थानमा घिमिरेलाई नियुक्त गरेको हो 

फाइनान्सको फागुन २८ गते बसेको संचालक समितिको बैठकले घिमिरेलाई ४ वर्षका सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । घिमिरेले गोर्खाज फाइनान्सको सीइओबाट गएको भदौमा राजीनामा दिएका थिए । अब २०८२ वैशाख १ गतेदेखि लागु हुने गरि सीइओ नियुक्त गरिएको कम्पनीले नेप्सेलाई बुझाएको पत्रमा उल्लेख छ।

समृद्धिले २०८१ चैत्र मसान्तसम्मको भने संस्थाका नायव महाप्रबन्धक रहेका विनोद राज पौडेललाई कामु सीइओको जिम्मेवारी दिएको छ।

null