शीर्षकहरू

सर्वोच्चद्धारा कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्चद्धारा कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधिश अब्दुल अजीज मुसलमानले कुलमानको पक्षमा अन्तरिम आदेश दिन अस्विकार गरेका हुन ।

घिसिङलाई गएको सोमबार केपी शर्मा ओलीको मन्त्रिपरिषदले हटाएको थियो । उक्त मन्त्रिपरिषदको निर्णय गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले आइतबार दुबै पक्षलाई बोलाएको छ ।