शीर्षकहरू

तीनकुने क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्याँस प्रहार [फोटो फिचर]

तीनकुने क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्याँस प्रहार [फोटो फिचर]


काठमाडौं । तीनकुनेमा राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ । एक निजी घरमा टोडफोडपछि आगजनी भएको छ ।

उक्त घरको छतबाट प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्दै उक्त घरमा आगजनी समेत गरेका छन् ।  राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।

nullnullnullnullnullnullnullnullnullnullnullnullnull