शीर्षकहरू

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मंगलबार साँझ ६ बजे बालुवाटारमा बस्नेगरि बैठक बोलाइएको हो । 

मन्त्रिपरिषद् बैठक डाक्नुअघि प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।