शीर्षकहरू

नाडेप लघुवित्तले यो वर्ष पनि लाभांश वितरण नगर्ने

नाडेप लघुवित्तले यो वर्ष पनि लाभांश वितरण नगर्ने

काठमाडौं ।  नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । यस संस्थाको बुधबार दिउँसो ३:३० बजे बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

गत वर्ष पनि कम्पनीले लाभांश दिएको थिएन । संस्थाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गरी वार्षिक साधारण सभामा पेश गर्ने प्रयोजनार्थ नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको छ । 

null