शीर्षकहरू

८ सयले घट्यो सुनको भाउ

८ सयले घट्यो सुनको भाउ

काठमाडौं । आज शुक्रबार सुनको भाउ घटेको छ । हिजो बिहीबार तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ८ सय रुपैयाँले घटेको हो । 

यस दिन तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको भाउ भने स्थिर रहेको छ । यस दिन चाँदी तोलाको एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको ।