शीर्षकहरू

उर्जा राज्य मन्त्री तामाङ बर्खास्त, शिक्षा मन्त्रीमा रघुजी पन्त

उर्जा राज्य मन्त्री तामाङ बर्खास्त, शिक्षा मन्त्रीमा रघुजी पन्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरेका छन् ।

नेपाल बिधुत प्राधिकरणका पुर्व निर्देशक कुलमान घिसिङको पक्षमा लागेर बिभागीय मन्त्री दिपक खडकालाई असहयोग गरिरहेको आरोप लागिरहेको बेला तामाङ बर्खास्तमा परेका हुन् ।

उता, शिक्षा तथा प्रवृधी मन्त्री बिधा भट्टराईको स्थानमा रघुजी पन्त शिक्षा मन्त्री हुने भएका छन् । उनको भोली राष्ट्रपति कार्यालयमा सपथ हुने जनाइएको छ।