शीर्षकहरू

एभरेष्ट क्षेत्रभित्र पर्ने एक सुन्दर गाउँ [फोटो फिचर]

एभरेष्ट क्षेत्रभित्र पर्ने एक सुन्दर गाउँ [फोटो फिचर]

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको एभरेष्ट क्षेत्रभित्र पर्ने एक सुन्दर गाउँ हो—खुम्जुङ। यो गाउँ हिमाली सौन्दर्य, संस्कृति र पर्यटनको अद्भुत मिश्रण हो। खासगरी शेर्पा समुदायको बसोबास रहेको खुम्जुङ, सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्दछ र यो नाम्चे बजारबाट केही घण्टाको पैदल यात्रा पछि पुग्न सकिन्छ।

हिउँद याममा खुम्जुङको दृश्य झन् आकर्षक बन्ने गर्छ। घरका छाना, गुम्बा र पदमार्गमा हल्का हिउँले गाउँलाई र पर्यटकहरूलाई थप आकर्षित गर्छ ।

nullnullnullnullnull