काठमाडौं । आज शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । हिजो बिहीबार तोलाको एक लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा स्थिर रहेको छ ।
यस दिन चाँदीको भाउ भने १५ रूपैयाँले वृद्धि भएर तोलाको १ हजार ९ सय ३० रुपैयाँ कायम भएको छ ।