शीर्षकहरू

सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

काठमाडौं । सरकारले कर्मचारी तन्त्रको तरिकामा परिवर्तन गर्दै  ‘फेसलेस’ सुबिधा दिने भएको छ । केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममार्फत जनताले पाउने सेवा अब क्रमशः ‘फेसलेस’ बनाउँदै जाने घोषणा गरेको छ ।

जसका लागि नागरिक एपलगायतका काम द्रुतगत रूपमा  विकास गरिने प्रतिबद्दता जनाइएको छ । प्रधानमन्त्री ओलीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलाइ हस्तान्तरण गरे पछि अहिले उनले बाचन गरिरहेका छन ।

सरकारले पाठयक्रम परिमार्जन गर्ने

सरकारले शिक्षा नीतिमा परिवर्तन गर्ने भएको छ । केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममार्फत पाठयक्रम परिमार्जन गर्ने भएको हो ।