शीर्षकहरू

५ सयले बढ्यो सुनको भाउ

५ सयले बढ्यो सुनको भाउ

काठमाडौं । आज सोमबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेकाे छ । तोलाको ५ सय रुपैयाँले वृद्धि भएर सुनको मूल्य एक लाख ८४ हजार ६ सय रुपैयाँ कायम भएको छ । 

हिजो आइतबार तोलाको एक लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य तोलाको एक हजार ९ सय १० रुपैयाँमा स्थिर छ ।