शीर्षकहरू

काठमाडौँकाे मखन टोलमा आगलागी

काठमाडौँकाे मखन टोलमा आगलागी

काठमाडौँ । काठमाडौँकाे मखन टोलमा आगलागी भएको छ । मखन टोलको महादेव चोकमा रहेको एक घरमा आगलागी भएको प्रहरीले जनाएकाे छ । 

आगलागी भएको घरमा रहेकाहरूको उद्धार गर्ने काम भइरहेको छ । आगो  नियन्त्रणमा आउन सकेको छैन ।

काठमाडौँ महानगर र ललितपुर महानगरकाको दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत्त जनसेवाले जानाएकाे छ ।