शीर्षकहरू

सुनको भाउ तोलाको ५ सयले बढ्यो

सुनको भाउ तोलाको ५ सयले बढ्यो

काठमाडौं । आज बुधबार सुनको भाउ तोलाको ५ सयले वृद्धि भएको छ । यस दिन छापावाल तोलाको एक लाख ८५ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि हिजो मंगलबार तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो 

चाँदीको भाउ आज १० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ ।