शीर्षकहरू

जलविद्युत् आयोजनाले बुझाए ३ अर्ब ४४ करोड रोयल्टी, थप ४३ करोड असुल्न महालेखाको निर्देशन

जलविद्युत् आयोजनाले बुझाए ३ अर्ब ४४ करोड रोयल्टी, थप ४३ करोड असुल्न महालेखाको निर्देशन

काठमाडौं ।  महालेखापरीक्षकको कार्यालयले जलविद्युत् आयोजनाको रोयल्टी बक्यौता उठाउन भनेको छ । विद्युत ऐन, २०४९ को दफा ११ मा जलविद्युत् आयोजनाले नेपाल सरकारलाई रोयल्टी बुझाउनुपर्ने व्यवस्थाअनुरुप ४३ करोड बाँकी रहेको कार्यालयले वार्षिक प्रतिवेदनमा उल्लेख गरेको हो। 

विद्युत विकास विभागको अभिलेखअनुसार विभिन्न जलविद्युत् आयोजनाबाट २०७९/८० सम्म  २८ करोड ६९ लाख ९५ हजार र ०८०/०८१ मा १६१ जलविद्युत् कम्पनीबाट ३ अर्ब ५८ करोड ९७ लाख ७ हजारसमेत कुल रोयल्टी ३ अर्ब ८७ करोड ६७ लाख २ हजारमध्ये ३ अर्ब ४४ करोड ४४ लाख ४६ हजार असुल गरी ४३ करोड २२ लाख ५६ हजार असुल गर्न बाँकी रहेको देखिएको छ। 

null