काठमाडौं । आज बिहीबार सुनको भाउ तोलाको ३ हजार ५ सय रुपैयाँले घटेको छ । हिजो बुधबार तोलाको एक लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक लाख ८१ हजार ८ सय रुपैयाँमा झरेको हो ।
आज चाँदीको भाउ ३५ सय रुपैयाँले घटेको छ । यस दिन चाँदी तोलाको १ हजार ९ सय २५ रुपैयाँमा कारोबर भइरहेको छ ।