शीर्षकहरू

नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको निर्णय बमोजिम आज राति १२ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाइएको हो । 

नयाँ मूल्यअनुसार अब उपत्यकामा पेट्रोल १५७ रुपैयाँ, डिजेल र मट्टितेल १४२/१४२ रुपैयाँ पर्नेछ ।इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेको जनाउँदै निगमले यहाँ पनि मूल्य घटाएको हो । 

null