शीर्षकहरू

शेयर कर्जाको जोखिम भार १०० प्रतिशत कायम गर्न राष्ट्र बैंककाे निर्देशन

शेयर कर्जाको जोखिम भार १०० प्रतिशत कायम गर्न राष्ट्र बैंककाे निर्देशन

काठमाडौं। चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षाले गरेका व्यवस्था गर्नको लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। मौद्रिक नीतिको समीक्षाले गरेका विषयमा बुधबार केन्द्रीय बैंकले निर्देशन जारी भएको हो । 

निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले अनिवार्य नगद मौज्दातको न्यूनतम् दैनिक ९० प्रतिशत नेपाल राष्ट्र बैंकमा राख्नुपर्ने छ । यसैगरी, शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गर्न पनि निर्देशन गरिएको छ ।

निर्देशनको पूर्णपाठ यसप्रकार छ :

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...