काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार कम्पनीको ३० प्रतिशत सेयर सर्वसाधरणलाई दिइने भएको छ। सरकारको बहुमत शेयर हुनेगरी सशेयर पुनसंरचना गरिने भएको हो।
बजेट मार्फत सरकारले सार्वजनिक संस्थानको व्यवस्थापन गर्नकोलागि पुनसंरचना, कम्पनीमा रुपान्तरण र रणनीतिक साझेदार भित्राउने नीति अगाडी बढाउने भएको छ।