शीर्षकहरू

कर्मचारीको तलब नबढ्ने, महगी भत्ता भने पाउने

कर्मचारीको तलब नबढ्ने, महगी भत्ता भने पाउने

काठमाडौं । कर्मचारीको तलब नबढ्ने भएको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य मार्फत कर्मचारीको तबल वृद्धि नगरे पनि महँगी भत्ता ५ हजार बढाएको छ ।

यसअघि तीन वर्षअघि तलब बढेको छैन ।  स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको भन्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले महगी भत्ता मात्र बढाएको बताए ।  सरकारले महँगी भत्ता नै बढाएर ५ हजार पुर्‍याएको छ ।