शीर्षकहरू

आईपीएलको फाइनल खेलमा आरसिबी र पन्जाब भिड्दै

आईपीएलको फाइनल खेलमा आरसिबी र पन्जाब भिड्दै

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ ।  मंगलबार हुने फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)र पन्जाब किङ्सका भिड्दै छन् । 

यो खेल मंगलबार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ । यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएतापनि उपाधि हासिल गरेको छैनन् ।