शीर्षकहरू

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौं । आज मंगलबार सुनको मूल्य घट्दा चाँदीको भाउ बढेको छ । यस दिन तोलाको ६ सय रूपैयाँले घटेर सुनको भाउ १ लाख ९० हजार रुपैयाँमा ओर्लिएको छ । 

हिजो सोमबार प्रति तोला सुन एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको भाउ तोलामा १५ रूपैयाँले वृद्धि भएर २ हजार १६५ रुपैयाँ पुगेको छ ।