शीर्षकहरू

१६ सयले बढ्यो सुनको भाउ

१६ सयले बढ्यो सुनको भाउ

काठमाडौं । आज बिहीबार सुनको भाउ वृद्धि हुँदा चाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा १ हजार ६ सयले वृद्धि भएको छ ।

आज एक तोला सुनको भाउ एक लाख ९२ हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो बुधबार एक लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।