शीर्षकहरू

एकैदिन ४२ सयले बढ्यो सुनको भाउ

एकैदिन ४२ सयले बढ्यो सुनको भाउ

काठमाडौं । आज शुक्रबार सुनको भउ ४ हजार २ सय रूपैयाँले वृद्धि भएको छ ।

हिजो बिहिबार तोलाको एक लाख ९२ हजार ९ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य आज एक लाख ९७ हजार १ सय रुपैयाँ पुगेको छ । 

आज चाँदीको भाउ तोलामा १५ रूपैयाँले वृद्धि भएर २ हजार १६५ रुपैयाँ कायम भएको छ ।