शीर्षकहरू

राष्ट्र बैंकले ल्यायो आजदेखि १० रुपैयाँको नयाँ नोट प्रचलनमा, महाप्रसाद अधिकारीको हस्ताक्षर

राष्ट्र बैंकले ल्यायो आजदेखि १० रुपैयाँको नयाँ नोट प्रचलनमा, महाप्रसाद अधिकारीको हस्ताक्षर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २ गतेदेखि १० रूपैयाँ दरको नयाँ नोट बजारमा ल्याएको छ । राष्ट्र बैंकले १० रुपैयाँ दरको साविककै आकार तथा रङ्गमा नयाँ नोट प्रचलनमा ल्याएको जनाएको ।

नोटमा “नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्यांश लेखिएको छ । नोटमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ।

​​​​​​​null