शीर्षकहरू

चाँदीको मूल्यमा कीर्तिमान, तोलाको कति पुग्यो ?

चाँदीको मूल्यमा कीर्तिमान, तोलाको कति पुग्यो ?

काठमाडौं । आज बुधबार सुनको भाउ ४ सय रूपैयाँले वृद्धि भएको छ । यस दिन छापावाल तोलाको एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

हिजो मंगलबार एक ताेला सुनको मूल्य एक लाख ९० हजार ५ सय रुपैयाँमा थियो । आज चाँदीको मूल्य भने तोलाको ६५ रूपैयाँले वृद्धि भएर २ हजार २ सय २५ रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।