शीर्षकहरू

रिलायबल नेपाल लाइफको सीईओमा नारायण बाबु लोहनी पुनः नियुक्त

रिलायबल नेपाल लाइफको सीईओमा नारायण बाबु लोहनी पुनः नियुक्त

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नारायण बाबु लोहनी पुनः नियुक्त भएका छन्।

असार १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लोहनीलाई आगामी ४ वर्षको लागि पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनको नियुक्ति साउन १८ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ । लोहनी यसअघि पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए।

null