शीर्षकहरू

हायर पर्चेज कम्पनीलाई स्वीकृति दिने प्रावधान संशोधन गरिने

हायर पर्चेज कम्पनीलाई स्वीकृति दिने प्रावधान संशोधन गरिने

काठमाडौं । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने प्रावधान संशोधन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रकृयागत व्यवस्थामा Fit and Proper Test, कर्जाको ब्याजदर गणना, सेवा शुल्क लगायतका विषयहरूलाई समेटी उक्त नियमाकीय व्यवस्थामा आवश्यक संसोधन गरिनेछ ।’