काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई निलम्बित गरेको छ । उनले पेश गरेको योग्यता सम्बन्धी कागजातका विषयमा विवाद भएपछि आज बसेको मन्त्रिपरिषद बैठकले निलम्बित गरेको हो ।
कार्य मुल्याकंनबारे छानबिन गर्न समिति गठन गरेको छ । पूर्वन्यायाधिस कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति बनेको छ । बीमा ऐनको दफा १२ को उपदफा ३ मा नेपाल सरकारले छानिविन समिति बनाए लगत्तै प्राधिकरणका अध्यक्ष स्वतः निलम्वन हुने व्यवस्था छ ।
आर्थिकन्यूज