शीर्षकहरू

भेटायोको नयाँ अफर : प्रतिसिटर  ६०० रुपैयाँमा प्रोफेशनल सोफा सफाइ

भेटायोको नयाँ अफर : प्रतिसिटर  ६०० रुपैयाँमा प्रोफेशनल सोफा सफाइ

काठमाडौं । घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति सिटर ६०० रुपैयाँमा प्रोफेशनल सोफा सफाइ सेवा सुरू गरेको छ।यो सेवा हाल काठमाडौँ उपत्यकाभित्र उपलब्ध छ ।

जहाँ ग्राहकहरूले आफ्नो घरमै बसेर सेवा प्राप्त गर्न सक्नेछन् । यसले ग्राहकको समय र श्रम दुवैबाट छुटकारा दिलाउनेछ ।

हाम्रो दैनिक जीवनमा बारम्बार प्रयोग हुने सोफामा धुलो, दाग र ब्याक्टेरिया सजिलै जम्ने गर्दछ । लामो समयसम्म सफा नगर्दा सोफाको आकर्षण मात्र होइन, परिवारको स्वास्थ्यमा समेत असर पर्न सक्छ । जसले खोकी, एलर्जी, र छालासम्बन्धी समस्याहरू निम्त्याउन सक्छ । त्यसैले नियमित र विशेषज्ञद्वारा गरिने सफाइ अत्यावश्यक हुन्छ ।