काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि ९५ बुँदे निर्देशन जारी गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन नाम दिइएको निर्देशनमा अख्तियारी, कार्यक्रम स्वीकृति तथा बजेट बाँडफाँट, कार्यक्रम/आयोजना हस्तान्तरण र कार्यान्वयन, बजेट खर्च , रकमान्तर, कार्यक्रम संशोधन तथा प्रतिवेदन, वित्तीय पारदर्शिता,जवाफदेहिता र अनुगमनसम्बन्धी व्यवस्था र अन्य व्यवस्था उपशिर्षक दिइएर निर्देशन जारी गरेको छ ।
आर्थिकन्यूज