काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कालिका पावर कम्पनीको ६ लाख १० हजार ९९५ कित्ता शेयर सूचीकृत भएको छ ।
कम्पनीले शेयरधनीलाई वितरण गरेको ७ प्रतिशत बोनस सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
आर्थिकन्यूज