शीर्षकहरू

टेलिकम वर्कर्स युनियनले आफ्नो ३४औं वार्षिकोत्सव मनाए

टेलिकम वर्कर्स युनियनले आफ्नो ३४औं वार्षिकोत्सव मनाए

काठमाडौं । नेपाल टेलिकम वर्कर्स युनियनले आफ्नो ३४औं वार्षिकोत्सव देशभरका दूरसञ्चार कार्यालयहरूमा रहेका इकाई समितिहरू तथा प्रादेशिक निर्देशनालयमा रहेका प्रादेशिक समितिहरु मार्फत विविध कार्यक्रम गरेर मनाएको छ ।  

 बागमती प्रादेशिक समिति तथा केन्द्रीय समितिको आयोजनामा नेपाल सरकारका उप–प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम सम्पन्न गरेको छ।