काठमाडौं । आज बुधबार सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले वृद्धि भएको छ । यससँगै प्रतितोला छापावाल सुनको मूल्य १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ ।
हिजो मंगलबार तोलाको १ लाख ९५ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य ३० रुपैयाँले बढेर तोलाको २ हजार ३ सय ५० रुपैयाँ पुगेको छ ।
आर्थिकन्यूज