शीर्षकहरू

बागमती प्रदेश मन्त्रिपरिषदमा चरम असन्तुष्टी, चारमन्त्रीले दिए राजीनामा

बागमती प्रदेश मन्त्रिपरिषदमा चरम असन्तुष्टी, चारमन्त्रीले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेश मन्त्रिपरिषदमा चरम असन्तसष्टि देखिएको छ ।  युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, सस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका छन । 

मन्त्रिहरुको राजीनामा सँगै नेपाली कांग्रेसको संसदीय दलको बहादुर सिंह लामा माथि पनि राजीनामाको दवाव पर्न थालेको छ ।  १३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँ लामासँग ५ मतले पराजित भएका थिए ।