शीर्षकहरू

बाग्मतीका मुख्यमन्त्री लामाको संसदीय दलको नेताको पद खोसियो

बाग्मतीका मुख्यमन्त्री लामाको संसदीय दलको नेताको पद खोसियो

हेटौंडा। बागमती प्रदेश प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् । आज सम्पन्न भएको मतविभाजनमा उनले ३७ मध्ये १५ मत मात्रै पाउन सफल भए भने उनको विपक्षमा २२ मत परेको छ ।

आज बसेको संसदीय दलको बैठकमा मत विभाजन हुदाँ सो परिणाम देखिएको हो । साथै, परिणाम घोषणा भएसँगै उनको संसदीय दलको नेताको जिम्मेवारी खोसिएको छ ।

संसदीय दलको नेताको जिम्मेवारी खोसिएसँगै उनको आन्तरिक रूपमा मुख्यमन्त्री पद पनि स्वतः खोसिन पुगेको छ । 

अब नयाँ नेता चयन गर्नका लागि बुधवार मतदान हुनेछ । 

null