शीर्षकहरू

हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’  बम्पर अफरको विजेता घोषणा

हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’  बम्पर अफरको विजेता घोषणा

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरकले, हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफर को विजेता घोषणा गरेको छ। उक्त अफरको महा(पुरस्कार, हुन्डाई भेन्यु १।२, कुबेर कन्स्ट्रक्सनले जितेको छ।

फेस्टिभ डिलाइट २०८१’ अफर नेपालको सबैभन्दा ठूलो चाडपर्व दशैं र तिहारको अवसरमा सुरु गरिएको थियो । यो अभियान  भदौ ६ गते देखि कार्तिक २३ गते, २०८१ ९ब्गनगकत द्दद्द – ल्यखझदभच ड, द्दण्द्दद्ध० सम्म सञ्चालनमा थियो ।  

जहाँ ग्राहकहरूलाई आकर्षक नगद छुट, एक लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड, एक वर्षको सडक कर भुक्तानी, एक वर्षको कम्प्रीहेंसिव बीमा, र पुराना सवारीसाधन साट्न चाहनेहरूका लागि एक्सचेन्ज बोनस लगायतका विविध लाभहरू प्रदान गरेको थियो। यो अभियानले देशभरका ग्राहकहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरी हुन्डाई नेपालद्वारा आयोजित सबैभन्दा सफल अफरहरू मध्ये एक बनेको छ ।         

बम्पर पुरस्कार विजेताको घोषणा २०८२ साउन १५ गते ९व्गथि घज्ञ, द्दण्द्दछ० मा हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरिएका कम्पनीले जनाएको छ। उक्त घोषणामा हुन्डाईका प्रतिनिधिहरूको उपस्थितिसँगै विजेता कन्स्युमार आई नेपाल की अध्यक्ष विमला खनालको संयोजकत्वमा विधिवत् सम्पन्न गरिएको थियो।