शीर्षकहरू

११ वटा निर्माण कम्पनी कालोसूचीमा

११ वटा निर्माण कम्पनी कालोसूचीमा

काठमाडौैं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । समयमा ठेक्काको काम नसकाउने, कमल निर्माण गर्ने, कमसल बस्तुको प्रयोग गर्ने लगायतको कारण देखाउँदै कार्यालयले कालोसूचीमा राखेको जनाएको छ । 

उक्त कम्पनीहरुलाई एक वर्षदेखि दुई वर्र्ष महिनासम्म कालोसूचिमा राखिएको हो । विभिन्न सार्वजनिक निकायले कालोसूचिमा राख्न लेखी पठाएको आधारमा कार्यालयले कालोसूचीमा राखेको हो । 

कालोसूचीमा पर्ने निर्माण कम्पनीहरू

null