शीर्षकहरू

नाइमा अटाे शाेका लागि स्टल निर्माण कार्य अन्तिम चरणमा (फाेटाे फिचर)

नाइमा अटाे शाेका लागि स्टल निर्माण कार्य अन्तिम चरणमा (फाेटाे फिचर)

काठमाडौं । भोलि साउन २१ गते बुधबारदेखि काठमाडौंको भृकुटी मण्डपमा नाइमा मोबिलिटी एक्सपो (नाइमा अटो शो) हुँदै छ । उक्त शोका लागि स्टल निर्माण गर्ने काम जारी रहेको छ । 

फोटो फिचर

nullआज मंगलबार दिउसो अटो शो हुने क्षेत्रमा अवलोकन गर्दा स्टल निर्माण कार्य तिब्र रुपमा चलिरहेको छ । नाइमा अटो शोमा ५० भन्दा बढी ब्राण्डको सहभागीता हुने छ । उक्त सबै ब्राण्डको स्टल निर्माणमा मजदुरहरु खटिएका छन् । 

nullnullnullnullस्टल निर्माण गरिरहेका मजदुरहरुले अनुसार अहिले निर्माणको कार्य तिब्र रहेको बताएका छन्। भोलि बिहानसम्म सबै फिनिसिङ गरेर सम्बन्धित ब्राण्डलाई हस्तान्तरण गर्नु पर्ने भएकाले अहिले अलिक तिब्र रुपमा चलिरहेकाे उनीहरूले बताए । तर, अब करिब-करिब फिनिसिङ चरणमा रहेको उल्लेख गर्दै एक मजदुरले भने, 'निर्माणको अन्तिम चरणमा छौँ, फिनिसिङ गर्न बाँकी छ । भोलिबिहानसम्म हस्तान्तरण गर्नेछौँ ।'

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull