शीर्षकहरू

आज शेयर बजार बन्द रहने

आज शेयर बजार बन्द रहने

काठमाडौं । आज शेयर बजार (नेप्से), बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू बन्द रहनेछन्। 

शुक्रबार सरकारले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको कारण शेयर कारोबार पनि रोकिएको हो । अब कारोबार सोमबारदेखि मात्र पुनः सुरु हुनेछ ।