काठमाडौं । अन्तत: राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् ।
'कुलिङ अफ पिरियड' प्रकरणमा मुछिएर बिबादित बने पछि उनले आज राजीनामा दिएका हुन् । सो सबन्धमा गठित छानबिन समितिले खतिवडालाई नैतिक रुपमा जिम्मेवार ठहराएको थियो।
आर्थिकन्यूज