शीर्षकहरू

सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश नदिने

सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश नदिने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०८०-८१ को नाफाबाट लाभांश नदिने भएको छ ।

कम्पनीको साउन २७ गते बसेको सञ्चालक समिति बैठकले आव २०८०-८१ को नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

null