शीर्षकहरू

प्रधानमन्त्रीले आज संसदमा बिशेष सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज संसदमा बिशेष सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले बिशेष सम्बोधन गर्न लागेका हुन् । तुर्केमिनिस्तान भ्रमणलगायत समसमायिक राजनीतिका बारेमा उनले बिशेष धारणा राख्नेछन् ।