शीर्षकहरू

राष्ट्रिय ट्रमा सेन्टरमा आर्थिक लेनदेनमा दर्जनौ कर्मचारी नियुक्ति, प्रमुखलाई कारवाही र निलम्बनको उजुरी प्रति स्वास्थ्यमन्त्री मौन

राष्ट्रिय ट्रमा सेन्टरमा आर्थिक लेनदेनमा दर्जनौ कर्मचारी नियुक्ति, प्रमुखलाई कारवाही र निलम्बनको उजुरी प्रति स्वास्थ्यमन्त्री मौन

काठमाडौं ।  देशकै एकमात्र राष्ट्रिय ट्रमा सेन्टरमा ब्यापक आर्थिक तथा प्रशासनिक अनियमितता भइरहेको । सेन्टर हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मातहत वीर अस्पताल इमर्जेन्सीको शाखाको रूपमा स्थापित इमर्जेन्सी एण्ड ट्रमा सेन्टर अहिले सेन्टर का प्रमुख  प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालको रकम लिदै कर्मचारी भर्ती गर्ने केन्द्र मेडिकल माफियाको मिलेमतोमा उपकरण लगायत सामान महङ्गोमा खरिद गर्दै कमिसन खाने  अड्डा बनेको प्रमुख रिजालले गत हप्ता मात्रै दर्जनभन्दा बढी  कर्मचारी  विना दरवन्दी भर्ना गरि  पत्री  ब्यक्ति - लाखसम्म पैसा लिएर नियुक्ति गरेका छन । जसमा हेल्थ असिस्टेन्ट करिना गिरि, पुजा चौधरी ,उपेन्द्र धामी लगायत   जना, मेडिकल अफिसर डा नेहा ठाकुर , डा अफ्रिदी सिद्धिगी, डा सुरज कु झा, डा प्रभात शाह , डा पुजा यादव, डा रौनियार लगायत जना, स्टाफ नर्स शर्मिला लगायत १० जना नियुक्ति गरेका छन  ल्यावमा जना  राखेको  सेन्टरका कर्मचारी बताउँछन्  स्वास्थ्य मन्त्रालय बाट सिफारिस भएर आएकाहरुसग पनि माथि बाट भनेर मात्रै काहा हुन्छ  यहाँ पनि मिलाउन पर्छ  उता नभन्नु भन्दै अस्पतालकै  एक बिचौलिया मार्फत  रकम असुल्छन ।

 मन्त्रालय सचिवालयका एक कर्मचारी पनि भन्छन रिजालले  कर्मचारी ब्यापारी लाई  दु: दिदै बार्गेनिङ गर्ने गरेको सूचना हामी काहा पनि आएको   उनीले स्वास्थ्य मन्त्री कै बदनाम गर्ने भए अब सोच्नु पर्ने बेला आयो ट्रमा सेन्टर को ब्यवस्थापन समिति को अध्यक्ष  प्रतिष्ठानको रजिस्ट्रार हुने भए पनि डा रिजाल ले उनी बाट टिप्पणी सदर नगरि कर्मचारी नियुक्ति गरेका हुन  भने आर्थिक समन्धि फाइल पनि लैजादैनन प्रतिष्ठानका एक पदाधिकारीले बताए ट्रमा सेन्टर डा रिजालको निजी अस्पताल जस्तो  

डा रिजाल नेपाल मेडिकल एसोसिएसनका पुर्व महासचिव एवं वर्तमान उपाध्यक्ष हुन । उनी अब एसोसिएसनको  आगामि कार्याकाललाई अध्यक्ष को दाबेदारी गरिरहेका छन तर वर्तमान पदाधिकारी, पुर्व पदाधिकारीहरु  पार्टीका महामन्त्रीहरुनै नै एकै श्वर रिजाल जस्तो बदनामि भष्ट लाई टिकट दिन हुन्न  उनलाई ट्रमामा  सिफारिस गर्नु नै भुल भयो संगठन नै बदनाम भयो   एक पुर्व पदाधिकारी ले बताए

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजाल नेपाल सरकारको ११ ओँ तहका कर्मचारी तथा कार्यालय प्रमुख हुन    गैरकानुनी तथा अबैध  रुपमा निजी अस्पताल मा करोडौं  लगानी गरि  नियमविपरीत कार्य गरेका छन   । सेन्टरका प्रमुख डा. रिजाल निजी अस्पतालका सञ्चालक  हुन् उनको  काठमाडौं गगंङ्बुमा  अल नेपाल हस्पिटल प्रा लि  छ । हस्पिटलको  दर्ता ८६२२१/०६८/०६९ रहेको हस्पिटल को प्यान    ६००३०३३७६ रहेको छ । २०७७//०९ मा कम्पनी रजिस्ट्रार को कार्यालय मा बुझाएको शेयर लगतमा बद्री  रिजाल को  शेयर संख्या ११२२१४ देखि २१५६८० सम्म जम्मा १०३४६६ कित्ता रहि १०३४६६०० रकम रहेको थियो ।   उनी २०७८ सालमा  हस्पिटल प्रा लि  को अध्यक्ष थिए २०७८  /११/१४ गते को वार्षिक साधारण सभाको बैठकमा अध्यक्षमा गरेर हस्ताक्षर गरेका छन २०८०//१६ मा कम्पनी रजिस्ट्रार को कार्यालय मा बुझाएको शेयर दर्ता किताबको लगतमा ९०००१ देखि २४३४६६ सम्म १५३४६३ कित्ता शेयर रकम १५३४६६०० थियो  । भने २०८०/०९/१९ गते  बसेको सचालक  समितिको वैठकमा सन्चालक समितिमा भएर बैठक बसि हस्ताक्षर गरेका छन ।

 अनि  २०८०/११/०४ मा पनि साधारणसभा मा सन्चालक को रुपमा हस्ताक्षर गरेका छन   कम्पनीको  सन्चालक लगत सम्बन्धी विवरण कम्पनी रजिस्ट्रार कार्यालय मा  २०८१/०२/०८ मा पेश गरेको विवरणमा  बद्री रिजाल सन्चालक रहेको ठेगाना टोखा .पा काठमाडौं रहेको भने शेयर दर्ता किताब को लगत मा उनी  बद्री रिजाल टोखा पा काठमाडौ  भनी लगत विवरण पेश गरेको थियो  ।

null

 २०८१/०२/०८ गते  रजिस्ट्रार कार्यालय मा अल नेपाल हस्पिटल प्रा लि ले पेश गरेको शेयर लगतमा बद्री रिजाल टोखा पा ; काठमाडौ   शेयर दर्ता लगत पेश रेकर्ड मा  बाबू को नाम गोविन्द प्रसद रिजाल  बद्री रिजाल को  नागरिता २०७२२ रुपन्देही रहेको भने उनको शेयर ००१ देखि ३६५९३२ सम्म जम्मा  कित्ता  ३६५९३२   मूल्य रु ३६५९३२०० रकम रहेको  , बार्षिक साधरसभा २०८१/०९/२६ मा सम्पन्न बैठकको निर्णयमा उनले  सहभागी भै सन्चालक को रुपमा हस्ताक्षर गरेका छन   उनको बर्ष पिछे रकम बढेको   यस विषयमा  २०८२/०४/२७ मा प्रधानमन्त्री कार्यालय , अक्तियार दुरुपयोग , सर्तकता केन्द्र , स्वास्थ्य मन्त्री,स्वास्थ्य सचिव सम्पत्ति शुद्धिकरण विभागमा उजुरी परेक‍ छ ।

डा रिजलले कर्मचारी भर्नाउपकरण खरिदमा अनियमितता निजि अस्पतालमा  अबैध  लगानि  गरेको  निवेदनका सम्बन्धमा प्रधानमन्त्री कार्यालयले साउन २८ गतेनै कारवाही प्रकि्या अगाडि बढाएको कार्यालय सो्त बतायो     निजामती कर्मचारी ले  स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५९, नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को नियम ११२, निजामती ऐन २०४९ दफा ४८ अनुसार कुनैपनि सरकारी कर्मचारीले आफ्नो नाममा व्यापार सञ्चालन गर्न नपाउने उल्लेख कुनैपनि राष्ट्र सेवकले आफ्नो वा अरुको नाममा कुनैपनि कम्पनी, फर्म वा संस्थाको हिस्सेदार भएमा कसुरबमोजिम कारबाहि हुने व्यवस्था भ्रष्टाचार निवारण ऐन २०५९ दफा १४ मा उल्लेख जसअनुसार डा.रिजाल  सञ्चालक रहेको हस्पिटल अबैध लगानि   नियम विपरित गैरकानुनी रहेको प्रष्ट हुन्छ

null

निजी अस्पताल सञ्चालकलाई देशकै एकमात्र सेन्टरमा प्रमुख जिम्मेवारी दिनु घातक भएको मन्त्रालय का कर्मचारीहरु बताउँछन् यस भन्दा अघि उनी चिकित्सक को रुपमा कार्यरत रहता ट्रमा सेन्टमा भर्ना भएका  विरामि लाई अपरेसन को लाई प्रयोग हुने समान ( इम्प्लान्ट डिभाइस) असामान्य मुल्यमा  भिडाएर ठगि  गरेको भनी  डा बद्री रिजालको  समन्धमा उजुरि पछि  प्रधानमन्त्री  कार्यालयले छानबिन गर्न स्वास्थ्य मन्त्रालय लाई २०७६ असार गते निर्देशन दिएको थियो  सोही अनुसार स्वास्थ्य मन्त्रालयले डा रिजाल माथि छानबिन गर्न डा भोजराज अधिकारी को नेतृत्वमा  डा श्रिषि बिष्ट राम प्र शर्मा  समितिले  छानबिन समेत गरेको २०७६  असार ३१ मा डा रिजाल लाई सो समितिले स्पष्टीकरण सोधेको थियो , समितिले साउन मा तत्कालीन ट्रमा प्रमुख डा प्रमोद यादव लाई प्रतिवेदन पेश गरेको थियो l त्सतै २०८१/०४/२८ गते तत्कालीन ट्रमा सेन्टर का प्रमुखले डा बद्री रिजाल लाई राष्ट्रिय सर्तकता केन्द्र को २०८१/०४/२७ को पत्र अनुसार डा रिजाल  सेन्टर प्रमुख हुदा  अनियमितता गरेको भन्ने विषयमा स्पष्टीकरण सोधेको थियो  

null

सेन्टरले आकस्मिक विभाग ओपिडीमा चोटपटक, सडक दुर्घटना, हाडजोर्नी, नशासम्बन्धीका गम्भीर बिरामीको उपचार गर्छ तर, त्यस्ता बिरामीलाई बेड अभावको बहाना बनाएर इमर्जेन्सीमा राख्दै अन्ततः आफ्नै निजी अस्पतालमा जान बाध्य बनाउने गरेको एक भुक्तभोगी विरामि बताउछन सेन्टर का कर्मचारीका अनुसार सोर्सफोर्सबाट बेड पाएका बिरामीलाई अप्रेसन नगरी हप्तौँ राख्ने अप्रेसन गर्दा आवश्यक औजार उपकरणहरु नभएको भन्दै बाहिरका व्यापारी मार्फत मगाएर त्यस्ता सामान महँगोमा बिरामीलाई  बेड बेड मै विना प्यान  बिल  किन्न लगाउने गरिएको दैनिक बेड बेड मा भएको  ब्यापार  को २०% डा रिजाल  लाई साझ परे पछि एक बिचौलिया ले रिजाल लाई कार्यलय मै बुझाउने गरेको सेन्टरकै कर्मचारी को आरोप   जसको दैनिक  कमिसन मात्रै  लाख भन्दा माथि हुन्छ  

null

उपचार अपरेसनका लागि आउने बिरामीलाई / महिनापछि पालो आउने भन्दै विरामि लाई तत्कालै उपचार गर्न  अप्रेसनको २५ देखि ५० हजारऔषधि  को २५ हजार  तथा औजारको ४० देखि ५० हजार रुपैयाँमा बार्गेनिङ गर्ने चलन ’- स्वास्थ्यकर्मीहरु भन्छन्  यो सबै डा बद्री को निर्देशन मा हुन्छ। बिरामीलाई औषधि (मेडिसिन) खरिद गर्न कमिसन दिने ट्रमा सेन्टर पछाडिको रिजाल निकट पसलमा पठाउने गरिएको अहिले ठुला उपकरण किन्न मेडिकल माफिय सग सिटीएम .आर. आई मा कसरी ठूलो बजेट बनाएर आफू निकट बुदा राखेर  करोडौं भष्टचार गर्न सकिन्छ भन्दै  सधै उनको कार्यकक्ष मा बैठक बस्छ डा रिजाल पहिलो पटक सेन्टरको प्रमुख हुदा  MRI मेसिन खरिद मा कमिसन को कुरा नमिल्दा ३५करोड बजेटै फि्ज गराएका थिए  

मेडिकल माफिया को साठगाठमा  डा रिजाल पहिलो पटक हाल  भष्टचार आरोप मा निलम्बित पुर्व मन्त्री मोहन बस्नेत को पालामा ( २०८० जेठ १७ ) अहिले दोस्रो पटक  (२०८१ मंसिर ) नेपाली काङ्ग्रेस का आशा लाग्दा  युवा स्वास्थ्य मन्त्री प्रदिप पौडेलले  डा. रिजाललाई  सेन्टरमा नियुक्ति  भएका हुन।

 उनी पहिलोपटक प्रमुख हुदा कर्मचारी भर्ना , ल्याव को सामान मगाउदा , कोटेशनमा समान खरिद गरि  व्यापक अनियमितता मुछिएका  बारेमा  २०८०/०७/१६ मा  अक्तियार सर्तकता केन्द्र मा दर्ता उजुरि  छानवीन मा नै रहेको न्याम्स सोत्र सर्तकता सोत्र बताउछनसेन्टर का एक पुर्व प्रमुख बताउछन हुँदै रिजाल हुदाको सबै फाइल अक्तियार सर्तकता ले मागेको हो  

null

अहिले पनि  सेन्टरबाट बिरामी रेफर गर्दै उनकै आफ्नो  अस्पतालमा पठाउने गरेका छन् उनले कार्यालय समयमा पनि आफ्नो अस्पताल गएर बिरामी परीक्षण गर्दै आएका छन् रोग पत्ता लगाउन प्रयोग हुने किट , फार्मेसीमा मेडिसिन अन्य सामान बोलपत्र आवाहन सूचिकृत नै नगरी करोडौं  कमिसन दिने ब्यापारी लाइ दिने गरिएको पहिलै पनि हाल आएर झनै बेथिति भष्टाचार मौलाएपछि केही पदाधिकारी ,चिकित्सक को सल्लाहमा  कर्मचारीहरुले प्रधानमन्त्री कार्यालय , अक्तियार दुरुपयोग , सर्तकता , सम्पत्ति शुद्धीकरण स्वास्थ्य मन्त्रालय लाई सम्बोधन गरेर उजुरी दिईएको